सप्रेम समर्पण।
मूल्यः निःशुल्क (डिजिटल प्रति)।
सौन्दर्य लहरी:
नेपाली भाषाको मधुर तरङ्ग।
विद्यावारिधि: अथर्ववेदाचार्य:
नारायण घिमिरे
ISBN: ९७८-१-७३८१५६९-०-०
प्रकाशक: क्यानेडियन वैदिक हेरिटेज। कपिराइट © २०२४ ।
यस वेदमा विज्ञान सौन्दर्य लहरी: नेपाली भाषाको मधुर तरङ्ग पुस्तकको कुनै पनि भागलाई लेखकको अनुमति बिना कुनै पनि नेपाली नागरिकले कुनै पनि रूपमा प्रयोग गर्न, पुनः उत्पादन गर्न, आफू अनुकूल छाप्न, अर्कै अर्थ लाग्ने गरी अन्य भाषामा अनुवाद गर्न वा विक्री वितरण गर्न अनुमति दिइएको छ। सन्दर्भ लेख वा समीक्षामा संक्षिप्त उद्धरणको लागि भने नेपाली नागरिक हुनु पर्ने बाध्यता रहने छैन।
जीवनसाथी
प्रिय कल्पना रिजाल लाई,
सप्रेम समर्पण।