शब्दार्थ
Adenosine receptors = डिएनए र आरएनए निर्माण हुने चार ब्लकमध्ये एक
एडिनोसिन हो । एडिनोसिनको सन्देश ग्रहण गर्ने गाँठो वा बिन्दुलाई डिनोसिन रिसेप्टर
भनिन्छ । जब एडिनोसिनहरू उक्त रिसेप्टरहरूमा जोल्टिन पुग्छन्, तब स्नायुका गतिविधिहरू सुस्त हुन्छन् र हामीलाई निन्द्रा
लाग्छ।
Adrenal Gland = मृगौले ग्रन्थी । यो ग्रन्थी मृगौलाको टुप्पामा टोपी
लगाएजस्तै बसेको हुन्छ । यो हाम्रो शरीरमा हर्मोन उत्पादन गर्ने एक मुख्य ग्रन्थी
हो ।
Adrenaline = अड्रिनल ग्रन्थीबाट निस्कने स्राव
Alzheimer = दिमागका तन्तुहरू छिया छिया हुँदै सानो भएर जानको कारण हुने एक प्रकारको
मस्तिष्कसम्बन्धी रोग । यस रोगमा मानिस विस्तारै विस्तारै विसर्ने हुँदै जान्छ र
उसको बौद्धिक क्षमतामा समेत ह्रास आउन थाल्छ ।
Amino Acids = प्रोटिनको संरचनाका स–साना इकाईहरू
Amino tryptophan = एक प्रकारको एमिनो एसिड
Anandamide (आनन्द - माइड) = हाम्रो शरीररले शरीर भित्र नै उत्पादन गर्ने इन्डोक्यानाबिनोइड जसले मानिसको दर्द नाश गर्ने, खुशी र मानसिक रूपमा स्वस्थ्य रहेको अनुभूति पैदा गर्छ ।
Anxiety = डर
Arachidonic acid = एराकिडोनिक एसिड
Avalanche = हिमपहिरो
bravo delta
= सम्पूर्ण रूपमा ल्वात्त छिर्नु
Caffeine = चिया, कफी र कोकस्ता खाद्य–पेयहरूमा पाइने केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित
पारिदिनिे रासायनिक तत्व ।
Cannabinoid or
Endocannabinoid System = स्नायु प्रणालीको लगभग
सर्वव्यापी र सर्वाधिक शक्तिशाली प्रणाली ।
Cannabinoid Receptors = इन्डोक्यानाबिनोईड वा क्यानाबिनोईडको सन्देश ग्रहण गर्ने गाँठो वा बिन्दु
Cannabinoids = गाँजाको सार तत्वमा रहेका यौगिकहरूसँग सम्बन्धित वा निकट
रहेका यौगिक अर्थात् रसायनहरूको समूह ।
Cartilage = कुरकुरे हाड
CBD = गाँजाको नसा नदिने औषधीय पार्वती तत्व
Cerebral Mood = अचाक्ली आनन्दको अनुभूति
Cholesterol = कोलेस्ट्रोल
Clitoris: संभोगको बेला नारीलाई चरम आनन्दको अनुभूति दिने योनिमा रहेको
भगांकुर वा भगनासा ।
Cortisol = शरीरको प्रकृति निर्मित अलार्म प्रणालीको रूपमा रहेको मुख्य तनाव
पैदा गर्ने एड्रेनल हार्मोन
Decarboxylase Enzyme = डिकार्बोक्सिलेज इन्जाइम
Delta
9 tetrahydrocannabinol= दिमागी अवस्था परिवर्तन गरिदिने गुण बोकेको
गाँजाको मुख्य क्यानाबिनोइड अणुरुपी औषधीय रसायन
Depression
= चिन्ता
Disorders
= विकारहरू
Dopamine
= एक प्रकारको न्यूरोट्रान्समिटर जसले हामीलाई ‘आहा’ को अनुभूति गराउँछ ।
Eicosanoids
Harmone = चिल्लोबाट बन्ने हार्मोन जसले रक्तवाहीका नलीहरू फुलाएर दर्द तथा ज्वरो घटाई
निन्द्रा लगाउने, आनन्द दिने गर्दछ । शङ्कास्पद सङ्क्रमणको स्थितिमा भने रक्त नलीहरूलाई
खुम्च्याएर दर्दको सूचनामार्फत् रोग प्रतिरोधी संयन्त्रलाई सचेत पारी सम्भावित
खतराको खबर सम्प्रेषण गरिदिन्छ ।
Emotion = उत्तेजना
Epinephrine = इपीनेफरिन
Erectile
dysfunction = लिंग उत्तेजित हुन नसक्ने अवस्था
Estrogen
= महिला प्रजनन प्रणालीमा रहेको यौन विशेषताहरूको विकास, नियमन गर्ने तथा यौन कार्यमा सहजता दिलाउने रस तत्व पैदा
गर्न सहजीकरण गर्ने एक यौन हर्मोन ।
Ethanol
= इथाइल अल्कोहल, रक्सी
Formulation
= औषधीय सामग्रीको मात्रा
Hallucinations = दिमागी अवस्था जहाँ हुँदै नभएको कुरा देखिन्छ वा सुनिन्छ
वा गन्धको अनुभूति हुन्छ वा स्वाद लिइन्छ वा अन्य केही महसुस भएको भ्रम पर्दछ जुन
यथार्थमा भएको हुँदैन ।
Insulin
= इन्सुलिन
L-DOPA
= प्रोटिनको इन्जाइम बन्ने तत्व
Leukotrienes = एलर्जी वा एलर्जीको सम्पर्कमा आउँदा शरीरले पैदा गर्ने चिल्लो निर्मित दर्द प्रदायक प्राकृतिक रसायन ।
Linoleic Acids = लिनोलिक एसिड
Lipid
= चिल्लो
Liver
Cirrhosis = कलेजोको तन्दुरुस्त तन्तुहरू दागी तन्तुहरूमार्फत्
प्रतिस्थापन भएर कलेजोलाई स्थायी रूपमा क्षतिग्रस्त बनाउने रोग ।
Lubricant
= चिप्लो तरल वा तेलीय वा जेल पदार्थ
Margin
of Exposure = जोखिमको हद
Marijuana
= गाँजा
Melatonin Hormone = मानिसमा निन्द्रा लाग्ने र ब्युँझिने समय तालिका
निर्धारण गर्ने हार्मोन । :भतबदयष्तिभ स् खाना पच्ने प्रक्रियामा पैदा हुने
समान्यताय साना अणुहरूको रुपको मध्यवर्ती वा अन्तिम उत्पादन वा सार तत्व ।
Mood
disorder = भावनात्मक अवस्थामा आउने विकृति
Multiple
Sclerosis = मस्तिष्क र मेरुदण्डलाई असर गर्ने
रोग
Narcotics
Department = प्राय: लागू औषध नियन्त्रण ब्युरोलाई जनाउने लागू औषध विभाग
Nature
Science Newspaper = नेचर साइन्स नामक पत्रिका
Neuron
= स्नायु कोशिका
Neurotransmitter
= स्नायु वा न्युरोनद्वारा सूचनना सम्प्रेषण्का लागि उत्पादन गरिएको रसायन वा
सूचना बोक्ने अणु ।
Neurotransmitters = शरीरको कोषिका र स्नायु तन्तुहरूबीच सूचना आदान प्रदान गर्ने सन्देशवाहक
रासायनकि पदार्थहरू ।
Newsweek = न्युजवीक नामक अंग्रेजी पत्रिका
Nicotine
= सुर्ती वा तमाखु आदिमा पाइने निकोटिन नामक पटक पटक सेवन गर्ने
लत लगाउने तथा मानसिक चिन्ता र उत्तेजना दुवै विकास गर्ने रासायनिक यौगिक वा
पदार्थ ।
Nitric
oxide = एक रङ्गविहीन हावारुपी यौगिक वा रासायनिक पदार्थ जसले रक्त
नलीहरूलाई फराकिलो बनाउँछ र निश्चित हर्मोनहरूको उत्पादनलाई उत्तेजित गर्दछ ।
Noradrenaline = नोरएड्रिनालिन
Norepinephrine = नोरिइपिनेफरिन
Nostrils = नाकको प्वाल
Pancreas = प्यान्क्रियाज वा अग्नासय
Peptide hormones = प्रोटिन निर्मित हार्मोन
Phenyl
hydroxylase = एक प्रकारको इन्जाइम
Phenylalanine
= शरीरले प्रोटिन तथा सूचना आदान प्रदान गर्ने अणुहरू उत्पादन
गर्न प्रयोग गर्ने अत्यावश्यक वर्गको अमिनो एसिड वा खानाको सारतत्व ।
Phospholipids
= अणुमा फस्फेट समूह जोडिएको चिल्लो पदार्थ जस्तै लेसिथिन
Physical Sensation = भौतिक अनुभूति
Pineal Gland = आत्माको आसन वा तेस्रो नेत्र
Preservative
= थोरै मात्रामा संरक्षकको रूपमा राखिने खानामा हाल्न
स्वीकृतिप्राप्त विषादी वा रसायन ।
Psychoactive
= एक पदार्थ जसले मस्तिष्कले काम गर्ने तरिकालाई असर गर्छ र मुड, जागरूकता, विचार, भावना, वा व्यवहारमा परिवर्तन ल्याउँछ ।
Psychoactive
Chemicals = मनोवैज्ञानिक अवस्था परिवर्तन गरिदिने रसायनहरू ।
Serotonin
= मानिसको मुड स्वस्थ रहेको अनुभूति र खुसीपनलाई स्थिर बनाउने
मुख्य हर्मोन ।
Steroid Hormone = मूलत: मानव निर्मित रसायनबाट बनेको हर्मोनलेजस्तै दर्दनाशक काम गर्ने औषधी वा ड्रग
Supplements
= पूरक आहार
Synthetic
Drug = रासायनिक प्रक्रियाबाट तयार भएको औषधी ।
Testosterone
= पुरुषहरूको प्राथमिक स्टेरोइड यौन हार्मोन निर्माण गर्ने
हर्मोन जसले पुरुषहरूमा कामवासना उत्पन्न गर्ने, हड्डीलाई गहकिलो पार्ने, बोसोको समानुपातिक वितरण गर्ने, मांसपेशीमा मासु र बलको निर्माण गर्ने तथा रातो रक्त कोशिका, वीर्य र शुक्रकीटको आवश्यकता अनुसार उत्पादन र आपूर्ति गर्न
भूमिका खेल्दछ ।
Tetrahydrocannabinol
(THC) = गाँजाको नसा िदिने औषधीय शिव तत्व
Toxicity
= विषक्तता
Toxicological
Threshold = विषाक्तता वा जोखिमविहीनताको मात्रा
Tryptophan
hydroxylase = एक प्रकारको इन्जाइम
Tyrosine = प्रोटिनको इन्जाइम बन्ने तत्व
Vaginal suppositories = योनिमा घुसाइने नरम चिज जुन शरीरको तापक्रमको न्यानोमा योनि भित्र तरल अवस्थामा बस्दछ र सुख्खा योनिलाई घर्षण आदि असर बाट रोक्छ। तथा अन्य अपेक्षित आराम प्रदान गर्दछ ।
Vasopressin = पिसाब धेरै लगाउने र रक्तचाप बढाउने एक पिट्युटरी हर्मोन र
Withdrawal
syndrome = लागु पदार्थसँग शारीरिक निर्भरता विकसित भएका व्यक्तिहरू लागु पदार्थ सेवनबाट
विच्छेदन हुने क्रममा देखिने लक्षण ।