नेपालमा गाँजा - वैज्ञानिक अबधारणा ।
PDF
लेखक परिचय: विद्यावारिधि: अथर्ववेदाचार्य: नारायण घिमिरे २० वर्षयता क्यानडामा खाद्य तथा औषधी विज्ञका रूपमा कार्यरत छन् । उनी आयुर्वेदिक औषधीको अन्य–असर (साइड–इफेक्ट) रहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्तासमेत हुन् । वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुण संयोजन गरी हिलिङ्ग फुड निर्माणमा उनले विज्ञता हासिल गरेका छन् । घिमिरे गाँजा, हर्बल र हिलिङ्ग फुडको हाताहाती विकासका लागि नवप्रवर्तन विषयमा नियमित कमल चलाइरहन्छन् । वेद र विज्ञान एवं वैदिक–विमर्शहरूमा विशेष अभिरुचि राख्ने घिमिरे क्यानडा निवासी प्रवासी नेपाली हुन्।